अफलाइन खेल्न मिल्छ
✦ साथीहरूबीचको रमाइलो खेल ✦

को हो
इम्पोस्टर?

सबैले एउटै शब्द पाउँछन्… तर कसैले पाउँदैन! कसले नाटक गरिरहेको छ, पत्ता लगाउनुहोस्।

390+सजिला शब्द
17नयाँ समूह
100%अफलाइन
✺❖✺
🧡
हाम्रै नेपाली स्वाद

मोमोदेखि बुटवलसम्म, स्कुलदेखि टिकटकसम्म — सबैले चिन्ने शब्द!